पर्यटकीयस्थल घोडेपानीमा हिमपात

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । घोडेपानीका होटल व्यवसायीशरू ले यो वर्ष पहिलो पटक हिउँ परेको बताएका छन् । दिउँसो करिब एक […]

Continue Reading

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

मंगलवार  बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा माटोको गाह्रो र टिनको छाना भएको दुईतले घर पूर्ण […]

Continue Reading

कर्णालीमा स्वस्थ खानेपानीको पहुँच न्युन

हरेक विकासमा पछि रहेको कर्णाली प्रदेश आधारभूत खानेपानीको पहुँचमा समेत छैन ।  यहाँका अधिकांश नागरिकलाई शुद्ध र सुरक्षित पानीको पहुँच छैन । ८४ प्रतिशत घरधुरीमा खानेपानीको सुविधा पुगेको भए तापनि ९६ प्रतिशतभन्दा धेरै नागरिक प्रदूषित पानी पिउन बाध्य छन् । यो स्थिति कर्णालीको विकास र जनजीवनका लागि ठूलो चिन्ता र चुनौती हो । यदि अहिलेको अवस्था सुधार्न पहल नगरिए […]

Continue Reading

तिब्बत भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो

चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ। ग्लोबल टाइम्सका अनुसार हालसम्म भूकम्पमा परी १८८ जना घाइते भएका छन्।तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयले मंगलबार बिहान सिगात्से सहरको डिङ्ग्री काउन्टी, शिजाङ स्वायत्त क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प मापन गरेको थियो। मृत्यु र घाइतेहरूको संख्या बढ्नसक्ने उनीहरूले आकलन गरेका छन्। भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा […]

Continue Reading

लामिछानेका तर्फबाट वकिलले सकाए बहस, अदालतमै नाराबाजी

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले कास्की जिल्ला अदालतअघि नाराबाजी गरेका छन् । मंगलबार थुनछेक बहस सकेर लामिछानेसमेतलाई प्रहरी भ्यानमार्फत जिल्ला प्रहरी कार्यालय गैह्रापाटन लैजाने क्रममा तिनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगनकुमार थापासमेत सरकारविरुद्ध नाराबाजी गरेका थिए । अदालतबाट बाहिरिनेक्रममा सधैंझैं आफ्ना समर्थकलाई हात हल्लाउँदै जाने गरेका लामिछानेलाई मंगलबार […]

Continue Reading

कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु

गैरकानुनी बाटो हुँदै रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला श्रमिकको मृत्यु भएको छ । चिसोबाट बच्न कोइला बालेर सुतेका उनीहरूको सुतेकै अवस्थामा मृत्यु भएको हो ।मृत्यु हुनेहरूमा पीपलमाढी–३ सिन्धुलीकी २१ वर्षीया अदिमाया तामाङ र हिलिहाङ–२ पाँचथरकी ५६ वर्षीया कमलादेवी लिम्बु रहेको कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका […]

Continue Reading

धनराज गुरुङसँग सीआईबीले लियो ५ घण्टा बयान

कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोधपुछ गरेको छ ।ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे सीआईबीको कार्यालय लाजिम्पाटमा सीआईबीले उपसभापति गुरुङसँग दोस्रो पटक सोधपुछ र गरिएको हो । प्रहरीका अनुसार साढे १२ बजेदेखि दिउँसो ५ बजेसम्म गुरुङमाथि सोधपुछ गरिएको थियो । उनले अनुसन्धानमा सहयोग गर्ने जनाएको प्रहरीले जनाएको छ । मितेरी सहकारीको साढे […]

Continue Reading

भीम रावल, विन्दा पाण्डे र उषाकिरणमाथिको कारबाही फिर्ता हुँदैन, बरू थप कारबाही हुनसक्छ : ओली

नेकपा एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी बाहिर रहेका सबै नेता-कार्यकर्तालाई फर्कन आह्वान गरेको छ। तर, पार्टीको नीतिविपरीत जाने नेता-कार्यकर्तालाई नछाड्ने चेतावनीसमेत दिइएको छ। पार्टी कार्यालय च्यासलमा बसेको तीन दिने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीत जाने जोकोहीलाई कारबाहीको कडा नीति अवलम्बन गर्ने चेतावनी दिए। अध्यक्ष ओलीले प्रस्तुत […]

Continue Reading

सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेटघाट भएको छ। सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा उनिहरू बिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

Continue Reading

हमासले केही बन्दी रिहा गर्दै : विपिन छुट्ने प्रतीक्षामा नेपाल सरकार

हमास आतङ्ककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई अपहरण मुक्त गर्ने भएको छ। सन् २०२२ को अक्टोबर ७ मा सयौं सर्वसाधारण अपहरणमा परेका थिए।प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलसँग युद्धविराम भएमा पहिलो चरणमा बन्दी रिहा गर्ने सूचना सार्वजनिक गरेको हो। सो समूहले दिएको ३४ बन्धकको सूचीमा इजरायली नागरिक मात्र रहेका बताइएको […]

Continue Reading