राप्तीमा ४१ गोही छोडियो

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० वटा गोही प्राकृतिक वासस्थानमा छोड्ने योजना रहेको छ । गत आवमा एक सय पाँच गोही नदीमा […]

Continue Reading

यो वर्ष छैन हिउँद वर्षा

लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका दुई वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन […]

Continue Reading

परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन । परराष्ट्रमन्त्री डा. राणासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह […]

Continue Reading

वाइफाईको विषयमा बिबाद हुदा पर्सामा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र  १८ वर्षीय काबुल देवान रहेका छन्। उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको लम्सालले बताए।घरायसी विवादको क्रममा […]

Continue Reading

लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्। बुधबार बिहान अदालतमा हाजिर भएकी कोइरालाको केही समयमा थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ४५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ […]

Continue Reading

उपत्यकामा बाह्रै महिना खानेपानी,विकल्पमा लिफ्टिङ र जलाशय

सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ ।यसै क्रममा  मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा अगाडि सारिएको मकवानपुरस्थित सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न क्रममा याे प्रकृया अगाडि बढाइएको हाे  । ड्यामको ‘डिपिआर’ निर्माणका लागि बोलपत्र आह्वान […]

Continue Reading

भारतको के हो ताल, नेपाल सधैं किन बेहाल ?

नेपालका नदीनाला सबैभन्दा धेरै दक्षिणी छिमेकी भारतले ओगटेको छ । झन् पुष्पकमल दाहाल प्रचण्डका पालामा त एकपछि अर्का जलस्रोत उसैलाई जिम्मा लगाउने काम भयो । अरूणदेखि कर्णालीसम्मका ठूला आयोजना भारतीयकै पोल्टामा छन् । एमाले फुटाउने बहुचर्चित महाकाली सन्धि अझै कार्यान्वयन हुन सकेको छैन । उक्त सन्धिको तीतो घाउ आलै रहेका बेला एकपछि अर्का ठूला नदी […]

Continue Reading

बलात्कारी एमाले नेता पक्राउ

नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीका सदस्य पूर्णमान लामा समातिएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका–१ बस्दै आएका उनी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् । वडा नम्बर–१, नाङ्गलेभारेस्थित चापाकोट माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका उनीमाथि छात्रालाई बलात्कार गरेको आरोप छ । प्रहरी वृत्त,बौद्धले उनलाई  समातेको बुझिएको छ । एमालेको काठमाडौं जिल्ला कमिटीले पनि उनलाई  […]

Continue Reading

अबदेखि सरकारी गाडी ‘डिजिटल निगरानी’ मा

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले सरकारी सवारी साधनमाथि ‘विद्युतीय (डिजिटल) निगरानी’ गर्ने भएको छ । मन्त्रालय मातहत सञ्चालित कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका चार पाङ्ग्रे सरकारी सवारी साधनमाथि डिजिटल निगरानी गर्न लागिएको हो । त्यसका लागि सवारीमा आवश्यक जीपीएस जडान गर्न निर्देशन दिँदै मन्त्रालयले सम्बन्धित निकायहरुलाई परिपत्र गरेको छ । परिपत्रमा उल्लेख छ, ‘दाङको लमहीमा सम्पन्न […]

Continue Reading