इतिहासमा आज

सन् १९६४ : पनामा नहरको सुरक्षार्थ तैनाथ अमेरिकी फौजले हानेको गोली लागेर पनामाका ६ विद्यार्थी मारिएपछि देशव्यापी विरोध सुरु भयो । पनामा नहर क्षेत्रमाथि अमेरिकाको स्वामित्वमाथि प्रश्न उठाउँदै विरोधमा उत्रिएका विद्यार्थीमाथि दमन हुँदा उक्त घटना भएको थियो । यस प्रकरणले अमेरिकालाई नहर पनामालाई सुम्पिने मनस्थितिमा पुर्‍याएको थियो । सन् १७६० : आक्रमणकारी अफगान फौजले मराठा फौजलाई जमुना नदीको तट बरारी […]

Continue Reading

कोशीकै लामो झोलुङ्गे पुलको उद्घाटन

कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन भएको छ। झापा क्षेत्र नम्बर १ का सांसद तथा  नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले बिहीबार उक्त पुलको उद्घाटन गरेका छन । झापाको  बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वार्डलाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको उक्त झोलुङ्गे पुलको शिलान्यास समेत विश्वप्रकाश शर्माले ५ महिना पहिले गरेका थिए । स्थानीय […]

Continue Reading

हिमपातपछि खुलेकाे फालोट

पाँचथरको माथिल्लो हिमाली क्षेत्र फालेलुङ गाउँपालिकाको फालोटमा परेको हिमपातले यो क्षेत्रलाई जादुमय रूप दिएको छ । हिउँको सेतो च्यादरले ढाकिएको फालोटको सौन्दर्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । हिमपातले थपेको स्वाभाविक सुन्दरताले फालोटलाई शान्त र स्वर्र्गीय गन्तव्यको रूपमा देखाएको छ । फालोट क्षेत्रका चारराते, तिनसिमाना, लामपोखरी, चिवाभन्ज्याङ र तिम्बुङ पोखरीजस्ता स्थानहरूमा हिउँले छरपस्ट सेतो रङको क्यानभास […]

Continue Reading

१८ अंकले घट्यो नेप्से, होटेलबाहेकका सबै क्षेत्र ओरालो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ । नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेको हाे । आज ७ अर्ब ३० करोड रुपैयाँमा एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । ५५ कम्पनीको सेयर मूल्य बढेको छ । १८० कम्पनीको सेयर मूल्य घट्दा […]

Continue Reading

राजमार्गमा बम खोज्दै सेना र प्रहरी

विदेशमा रहेका माओवादी कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा विस्फोटक पदार्थ राखिएको र सडक निर्माणको क्रममा विस्फोट हुनसक्ने चेतावनी दिएपछि सेना र प्रहरीको टोली बमको खोजीमा जुटेको छ । द्वन्द्वकालमा राजमार्गको किनारमा बम बिच्छाइएकाले सडक निर्माणको क्रममा मान्छेको ज्यान जानसक्ने भन्दै विदेशबाट स्थानीयलाई खबर आएपछि मोरडको सुन्दरहरैचामा सेना र प्रहरीले खोजी तीब्र बनाएका छन् । प्रशासनले आज बिहानैदेखि […]

Continue Reading

शनिबार महेन्द्रको शालिक घुमेपछि बल्ल जलपान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘३०३ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस’ को अवसरमा र्‍याली तथा जलपान समारोहको आयोजना गर्ने भएको छ । आगामी शनिबार बिहान १० बजेदेखि दरबारमार्गस्थित  महेन्द्र सालिकबाट पृथ्वी शालिकसम्म र्‍याली र माल्यार्पण कार्यक्रम गरिने राप्रपाले जनाएको छ । नेपालीलाई नाम र पहिचान दिने श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सहभागिता […]

Continue Reading

कमल थापा र राजेन्द्र लिङ्देन पार्टी एकीकरण वार्तामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको तीन वर्ष पुग्न लागेका बेला राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूसँग संवादमा जुटेका छन्।पृथ्वीजयन्ती नजिकिएका बेला अध्यक्ष थापाले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद बढाएका हुन्। पत्रकारहरू सँग  कुराकानी गर्दै अध्यक्ष थापाले आफूले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद गरेको बताएका हुन्। अध्यक्ष थापाले पछिल्लो समय राप्रपा अध्यक्ष […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० […]

Continue Reading

सूर्यदर्शन सहकारीको आदेशआज आउने सम्भावना

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी कास्की अदालतमा विचाराधीन मुद्दामा आज  आदेश आउने सम्भावना भएको छ । बुधबार नै जाहेरवालाका वकिलहरूले जवाफी बहस सकेका छन् । आज सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने बताइएकाे छ । सरकारी वकिलको जवाफी बहस सकिएपछि सम्भवतः आजैनै आदेश आउन सक्ने   तर बहस कति लामो समय जान्छ यसै भन्न […]

Continue Reading

एचएमपीभी रुघाखोकी काे भाइरस हो डराउनु पर्दैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले  एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ […]

Continue Reading