कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

उत्तरपश्चिमी कोलम्बियामा विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। प्यासिफिका ट्राभलद्वारा सञ्चालित  विमान जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ। सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए। एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले सबै जनाको मृत्यु […]

Continue Reading

पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्यूजले जनाएको छ ।एआरवाई न्यूजका अनुसार २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले फसेका खानीमा पुग्न अथक प्रयास गरिरहेका छन् । प्रान्तीय विपद् […]

Continue Reading

सिम्रिक एयरबाट स्काई डाइभिङ : नेपाली प्रशिक्षकले नै स्काई डाइभिङ गराउन सफल

पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ  सुरु गरेका छन्। विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन्। यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन्। सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ सुरु गरेका हुन्। शुक्रबारदेखि २१ जनवरीसम्म स्काई डाइभिङ […]

Continue Reading

हिउँदे जाडो र फूलहरूको सौन्दर्य

चिसो हिउँदे बिहान, जब आकाशको छेउछाउमा सुनौलो झल्को मेटिने र ब्युँझने गर्छ, एउटा शान्त शून्यताले वातावरणलाई घेर्छ । यो शून्यता कुनै बोझिलो मौनता होइन । यो शून्यता हो— संसारलाई केही समयको लागि रोक्ने प्रकृतिको प्रयास । शुष्क चिसो हावाको स्पर्शले कठ्याङ्ग्रिएको शरीरलाई मूर्तिवत ठिङ्ग उभिन लगाउँछ । मन भने सुशान्त आकाशको अप्रतिम सौन्दर्यमा हराउँछ । […]

Continue Reading

राप्रपाको जलपानमा प्रधानमन्त्री

श्री ५ बडामहाराजाधिराज  पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू उपस्थित भएका छन्। आज सिङ्गो राष्ट्रको निम्ति गौरवको दिन : अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने […]

Continue Reading

सात महादेशको हिमाल आरोहण गर्दै प्रकाश

विहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस् । यि हात सधैसधै नेपाल लेख्न पाइयोस्…. । कालिप्रसाद रिजालले कोर्नु भएका शब्द, अलोक श्रीको संगीत र रामकृष्ण ढकालको स्वरका यी गित सुनेर हुर्केका रामेछाप तामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले घर नजिकैबाट देखिने हिमाल आरोहणको सपना देखे । पाण्डेका परिवारको पेशा हिमाल आरोहण होइन । उनको पारिवारिक प्राय सबै सदस्य […]

Continue Reading

पाँच महिनामा भित्रियो छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण

चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई […]

Continue Reading

तीन अध्यादेश ल्याउने सरकारको निर्णय

 सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रवार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान समावेश छन् । त्यसैगरी सार्वजनिक सेवा प्रवाहलाई […]

Continue Reading

शनिबार देशका यी स्थानमा हुने छ वर्षा

शनिबार कोशी , कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति सुदुरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको […]

Continue Reading

आज पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस मनाइदै

आज नेपाल निमाता  पृथ्वीनारायण शाहको ३०३ औँ  पृथ्वी जन्मजयन्ती तथा राष्टीय एकता दिवस  विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ट पुत्रका रूपमा  पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुदा  नेपाल ५२ स साना राज्यमा विभाजित […]

Continue Reading