नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्बिर राखौँः लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्नुपर्ने प्रस्ताव गरेका छन् । शनिवार पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमकै बिचमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रस्ताव गरेका हुन् । ‘पृथ्वी नारायण शाहको सम्मानमा नेपालको नोटमा उहाँको तस्बिर अङ्कित गर्नुपर्छ,’ लिङदेनले भने, ‘यसमा ढिलाइ गर्नुहुन्न ।’ पृथ्वी नारायण […]
Continue Reading