झापामा यात्रुवाहक बस दुर्घटना : ११ जना घाइते
झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।बुधबार बिहान ६ः३० बजे काँकडभिट्टाबाट धरान तर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । नागरिक यातायातको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट तल खसेर पल्टिएको थियो […]
Continue Reading