भारतका कारण सार्कसम्मेलन हुन नसकेकाे हाेः परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औँ शिखर सम्मेलन हुन नसकेको बताएकी छन् ।प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सोमबारको बैठकमा उनले सार्क शिखर सम्मेलनका विषयमा भारतले कडा ‘स्ट्यान्ड’ लिएको बताइन् । “गत सेप्टेम्बरमा भारत भ्रमण गर्दा भारतीय विदेशमन्त्री एस जयशंकरसँग मैले सार्क शिखर सम्मेलन गर्ने […]
Continue Reading