पर्यटकका लागि कालीगण्डकीमा जलयात्रा
म्याग्दी र मुस्ताङ भ्रमणका लागि आउने पर्यटकका लागि लक्षित गरेर कालिगण्डकी नदीमा जलयात्रा सुरु गरिएको छ । बेनीमा जारी आठौं म्याग्दी महोत्सवका अवसरमा कालिगण्डकीमा जलयात्रा सुरु भएको छ । पर्यटकले कालिगण्डकीमा जलयात्रा गरेर आनन्द लिनेछन् । बेनीको गलेश्वरदेखि कालिगण्डकी र म्याग्दी नदीको संगमस्थलसम्म जलयात्रा गरिनेछ । महोत्सवको अवलोकनका साथै म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको […]
Continue Reading