भक्तपुरमा नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ गरिएको छ ।

भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गर्नुभयो । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *