सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले आजैबाट लागु हुने गरी भाडा बढाएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *