म्यानमारमा ६ हजार कैदीलाई माफी

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

म्यानमारको राज्य प्रशासन काउन्सिलले देशको ७७औं स्वतन्त्रता दिवसका अवसरमा करिब ६ हजार कैदीहरूलाई माफी दिएको छ । माफी गरिएका कैदीहरूमा म्यानमारका पाँच हजार ८६४ र अन्य देशका १८० जना छन् ।

काउन्सिलले केही कैदीहरूको सजाय पनि घटाएको छ । गतवर्ष देशको ७६औं स्वतन्त्रता दिवसको अवसरमा नौ हजारभन्दा बढी कैदीलाई आममाफी दिइएको थियो । सिन्हृवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *