काठमाडौँमा आजदेखि दुईदिने सञ्चार र मिडियासम्बन्धी सम्मेलन २०२४ हुदैछ । त्रि. वि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलन विभागको क्यामेराभवन बल्खुमा हुदैछ ।