२१ औं ज्यापु दिवस सम्पन

अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

यःमरी पुन्हिका दिनमा मनाइँदै आइरहेको ज्यापू दिवस आज हर्षोल्लासका साथ मनाइयो । २१ औं ज्यापू दिवस नाथेश्वर छुट गुथि वटुटोलको संयोजकत्वमा वटुटोलबाट र्‍याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र्‍यालीको उद्घाटन गरेकी थिइन ।

नेवारी परम्परागत बाजा, धुन्याँ तथा झाँकीका साथ अगाडि बढेको र्‍याली नगर परिक्रमापछि वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम ज्यापु संस्कृति विकास कोषको आयोजनामा भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रममा उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *