पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग रुपन्देहीमा आज वनि बयान जारी रहेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान अझैसम्म जारी रहको बताइएकाे छ।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा हिजो कास्कीबाट रुपन्देही ल्याइएको थियो।