दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम भएको हल्ला, विमान जाँच गरिँदै

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच थालिएको छ । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि अहिले चेकजाँचकाे काम भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *