फेवातालमा मौसमको जानकारी लिएर मात्र डुंगा सयरको अनुमति

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पोखरामा दैनिक रुपमा आएको हावाहुरीले फेवातालमा डुंगा सयर गर्नेलाई जोखिम बढाउँदै गएको छ। दिउँसो २–३ बजेबाट पर्ने पानी र हावाहुरीका कारण डुंगाहरु पल्टिन जाँदा यात्रुहरु जोखिममा पर्ने भएकाले मौसमको अनुकुलतालाई हेरेर डुंगा सयर गराउने गरिरहेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको अनुसार मौसमको जानकारी लिएर मात्र बेलुकाको समयमा डुंगा सयरको लागि अनुमति दिइएको छ। डुंगा दुर्घटनाको जोखिम बढेपछि सशस्त्र प्रहरी बलको कालिका गणको टोली सोही बाराही घाटमा तैनाथ छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *