पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार अपराह्न ४ बजेतिर पोखराबाट काठमाडौं आइपुगेका हुन् ।
समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरूले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न कमल थापासहितका नेताहरू पनि विमानस्थल पुगेका थिए ।
समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ नारा लगाइरहेका छन् । र्यालीसहित उनलाई निर्मलनिवास पुर्याउने राजावादीको तयारी छ । यसैलाई मध्यनजर गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हेराै तस्बिरमा
-1741517474.jpg)
-1741517473.jpg)
-1741517472.jpg)
-1741517472.jpg)
-1741517473.jpg)
-1741517474.jpg)
-1741517774.jpg)
-1741517773.jpg)
-1741517773.jpg)
