प्रधानमन्त्रीले भने- विश्वकपमा मेरो ‘फेभरेट’ देश खेलेकै छैन

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रधानमन्त्री बालेन्द्र शाहले विश्वकपमा आफ्नो फेभरेट देश नखेलेको बताएका छन्। उनले शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन्।

उनले लेखेका छन्, ‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ? मेरो फेभरेट देशले खेलेकै छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *