नयाँ मन्त्रालय कार्यान्वयनमा राष्ट्रपतिले गरे मन्त्रीहरूको कार्यविभाजन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै मन्त्रीहरूको कार्यविभाजन गरेका छन्।

रक्षा, गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैसँग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *