हाइटेन्सन लाइनमुनि घरैघर

सङ्घीय राजधानी काठमाडौँसहित मुलुकभरि नै हाइटेन्सन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) विद्युत् प्रसारण तारमुनि जग्गाधनीहरूले नक्सा पारित नै नगरी अवैध रूपमा घर निर्माण गर्ने गरेको पाइएको छ । कानुनतः यस्ता जोखिमयुक्त क्षेत्रमा सम्बन्धित पालिकाले नक्सा पारित गर्न मिल्दैन । तर कतिपय जग्गाधनीले प्राधिकरणको मौन स्वीकृति वा सेटिङको भरमा अवैध संरचना खडा गर्ने गरेको पाइन्छ । हाइटेन्सन […]

Continue Reading

आजदेखि रास्वपा प्रदेश अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ । रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा […]

Continue Reading

एक तहमा चुनाव हारे तत्काल उम्मेदवार बन्न रोक

निर्वाचन आयोगले सङ्घ, प्रदेश तथा स्थानीय तहमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचनबाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेदवारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो । विधेयकको मसौदा जेठ १९ […]

Continue Reading

भाडा नतिर्ने उद्योगलाई सात दिनको चेतावनी

विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठुला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेकि छन् । विगतका सरकारले विभिन्न बहाना बनाउँदै र सेटिङ गर्दै ठुला उद्योगीलाई […]

Continue Reading

दिनभरि चर्कोघाम र गर्मी राति दिनहुँ वर्षाले राहत

दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहितका आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ । गत शुक्रबारबाट जेठ चौथो साता सुरु भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ । योक्रम सोमबार पनि जारी रह्यो । यसपालि जेठ तेस्रो साता सुरु भएसँगै धेरै गर्मी बढेपछि जनजीवन निकै कष्टकर बन्दै  गएकाे […]

Continue Reading

फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी

फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका एसियाली देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समय अनुसार ७:४० बजेभन्दा केही अघि मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको हो। भूकम्पको धक्का कतिपय छिमेकी देशका […]

Continue Reading

सोमबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

आज सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली […]

Continue Reading

आइतबारको बिदा यथावतः सरकार

सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने तयारी भइरहेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू निराधार रहेको स्पष्ट पारेको छ। हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा लागू रहेको सन्दर्भमा आइतबारको बिदा हटाउने विषयमा कुनै निर्णय नभएको सरकारको भनाइ छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यस’bout भ्रमपूर्ण सूचना फैलिएको भन्दै सरकारले त्यसको खण्डन गरेको […]

Continue Reading

मेट्रो रेल ‘डिपिआर’ का लागि आशयपत्र माग

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित अगाडि सारिएको मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आशयपत्र (इआआई) आह्वान गरिएको छ । रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले नारायणगोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किलोमिटरमा रेल गुडाउन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको जानकारी दिदै भने  “इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आगामी जेठ ३२ गते (१५ जुन २०२६) […]

Continue Reading

गणपूरक सङ्ख्या नपुग्दा गतिहीन संसदीय समिति

प्रतिनिधि सभा अन्तर्गतका समितिका बैठक गणपूरक सङ्ख्या (कोरम) नपुग्ने भएपछि स्थगित हुन थालेका छन् । प्रतिनिधि सभा २०८२ अन्तर्गत १० वटा समिति छन् । दुई वटा संयुक्त समिति छन् । गणपूरक सङ्ख्या नपुग्ने भएपछि पछिल्लो पटक सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठक प्रभावित भए । संसदीय समिति गठन भएको एक महिनाभन्दा […]

Continue Reading