दक्षिण कोरियाबाट ९ नेपाली निष्कासन

नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो। स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन्। उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) […]

Continue Reading

मन्त्रिपरिषद् निर्णयः प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने

सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ। बुधबार सिंहदरबारमा पुस १६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको जानकारी दिए। बैठकले महान्यायाधीवक्ता कार्यालय र अन्तर्गतको संगठन तथा […]

Continue Reading

तराईमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

तराईमा पुसको दोस्रो हप्तादेखि ह्वात्तै जाडो बढेको छ । जाडोसँगै बाक्लो हुस्सु र शीतलहर सुरु भएको छ । तराईमा केही दिनदेखि अत्यधिक चिसो बढ्न थालेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर तथा बाक्लो हुस्सुका कारण सुनसरीसहित तराईका जिल्लाहरुको जीवन प्रभावित बनेको छ । पुसको दोस्रो हप्तादेखि तराईमा चिसो बढ्दै गएपछि सुनसरीका ग्रामीण बस्तीहरुको […]

Continue Reading

काठमाडौंमा मनाइयो नेपाली टोपी दिवस

जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् । कार्यक्रममा अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए  […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५  पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके […]

Continue Reading

अन्तर्राष्ट्रिय खेलकुद जगतमा सन् २०२४ लाई फर्केर हेर्दा

सन् २०२४ मा पनि यसअघिका वर्षहरूमा झैँ अन्तर्राष्ट्रिय खेलजगतमा थुप्रै गतिविधिहरू भएका छन् । ती मध्येका अत्यधिक दर्शक रहेको केही प्रतिष्ठित प्रतियोगिताहरू निम्नानुसार छन् ।  पलेशालाई ऐतिहासिक पदक सन् २०२४ को २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा भएको १७औं ग्रीष्मकालीन पारालिम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल भइन् । उनले जितेको उक्त कांस्य […]

Continue Reading

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक भित्रिए

सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएकाे  जनाउदै  सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिएकाे छ । सन् २०१९ मा […]

Continue Reading

आजकाे मौसम

आज बुधबार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यसैगरी बुधबार राति गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा रहेको हुस्सु/कुहिरो जारी रहने महाशाखाले जनाएको छ।

Continue Reading

ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार  राती २०२४ आतीसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्ने छन् । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ता हुने लगभग निश्चित छ । जलवायु-प्रेरित विपत्तिहरूले युरोपको मैदानदेखि काठमाडौँ उपत्यकासम्म तहसनहस पारेको छ । […]

Continue Reading

सन् २०२५ नयाँ वर्षको उत्सव

आज देखि सन् २०२५ शरू धएकाे छ । सन् २०२५   नयाँ वर्षको उत्सवको क्रममा अस्ट्रेलियाको सिड्नी हार्बर ब्रिज र सिड्नी ओपेरा हाउसमा आतिशबाजीले मध्यरातको आकाशलाई उज्यालो पारेको छ ।सन् २०२५ सबै काे सबैमा शुभकामना ।                                         […]

Continue Reading