भुटानी शरणार्थी प्रकरण : बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले झाको कागजात मगाउन आदेश जारी गरेको हो । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको झाले आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *