वामदेवसँग एकता आवश्यक छैनः एमाले नेता गुरुङ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सूचना तथा सञ्चार मन्त्री समेत रहेका नेकपा एमालेका उपमहासचिव  पृथ्वीसुब्बा गुरुंगले बामदेव गौतमसँग पार्टी एकता  आवश्यक नभएको बताएका छन् ।  बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वामदेवको साथमा कोही नभएकाले उनलाई कुनै पद दिएर पार्टीमा ल्याउने सम्भावना नभएको बताए ।

गौतमले जसरी पनि एमालेमा समाहित हुने चाहना व्यक्त गरेकाले पार्टी अध्यक्ष केपी शर्मा ओली कुरा गरेको उनको भनाई छ । उनले भने ‘उनसँग साथ को छ र ? एकताका लागि, एकताको त केही अर्थ हुन्छ होला नि ।’

मंगलबारको बसेको एमालेको सचिवालयको बैठकले वामदेवसँग सहकार्य गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *