रवि रिहाको आदेश दिने न्यायाधीश राईविरुद्ध उजुरी

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ।न्यायाधीश राईविरुद्ध युवराज सफलले न्याय परिषद्‌मा उजुरी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *