अमेरिकी विश्वविद्यालयको चेतावनी : ट्रम्पले शपथ लिनुअगाडि नै कलेजमा हाजिर हुनू

अमेरिकाका विश्वविद्यालयहरूले विदेशी विद्यार्थीलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअगाडि नै कलेजमा हाजिर हुन भनेका छन् ।यतिखेर अमेरिकाका धेरैजसो विश्वविद्यालयमा जाडो बिदा छ । जाडो बिदामा घर गएका विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयले २० जनवरीअगाडि नै अमेरिका आउन भनेका छन् । अमेरिकामा १.१ मिलियनभन्दा बढी विदेशी विद्यार्थीले सन् २०२३–२४ शैक्षिक वर्षमा भर्ना लिएका छन् । नवनिर्वाचित […]

Continue Reading

कास्की जिल्ला अदालतमा आज पनि लामिछानेको बयान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइने भएको छ ।  बिहीबारदेखि उनको बयान सुरु भएकामा यो कार्य शुक्रबार पनि जारी रहने भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार ३ घण्टासम्म लामिछानेको बयान चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार लामिछानेको बाँकी बयान आज […]

Continue Reading

कोशीमा पाँच महिनामा तीन हजार चार सय सवारी दुर्घटना, १९१ को मृत्यु

कोशी प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका छन् । पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल मात्रै दुर्घटनाका घटना भएको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार […]

Continue Reading

गौतमबुद्ध रंगशालालाई प्रदेश सरकारको १० करोड

मकवानपुर । बागमती प्रदेश सरकारले चितवन जिल्लामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेटको अख्तियारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री […]

Continue Reading

पत्रकारको चुनावमा मिलेका काँग्रेस – एमाले, वकीलको निर्वाचनमा भिड्दै

नेपाल पत्रकार महासंघमा मिलेर चुनाव लडेका सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले सर्वोच्च अदालत बार एशोसियसनको निर्वाचनमा भने छुट्टा–छुट्टै गठबन्धन बनाएका छन् । सत्ता सहकार्यमा रहेका दुई दलबीच सर्वोच्च बारमा भने प्यानलबद्ध प्रतिस्पर्धा हुने भएको छ । आगामी पुस २० गते हुने निर्वाचनमा एमालेनिकट कानुन व्यवसायीहरुको संगठन पिपिएलए र माओवादी सम्बद्ध आरपिएलएबीच मिलेर जाने सहमति […]

Continue Reading

धेरै बाघ पाल्न सकिन्न, कसैलाई उपहार दिऔँ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले नेपालको वनको क्षमताअनुसार एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न नसकिने भए पनि अहिले […]

Continue Reading

सिंगापुरबाट सुनिल पौडलको भ्रष्टाचारको प्रमाण झिकाउन अदालतको आदेश

काठमाडौँ । भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंकको विस्तृत विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले अभियोगपत्रमा दाबी गरिएको सिंगापुरको बैंकमा रहेको रकम र त्यसको विस्तृत विवरण इजलासलाई उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा आदेश जारी गरेको हो । […]

Continue Reading

आचरसंहिता उल्लङ्घन गर्ने दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम कालोसूचीमा

पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको उल्लेख गर्दै कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय काउन्सिलले गरेको हो । यसरी कालोसूचीमा थपिएको दुई अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिसलले वेवसाइटमार्फत सार्वजनिक गरेको छ । दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्र हत्या […]

Continue Reading

सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना

बन्दा आचेह (इन्डोनेसिया), पुस ११ गते । दुई दशकअघि हिन्द महासागरको तटीय क्षेत्रमा आएको सुनामीका कारण ज्यान गुमाएका दुई लाख २० हजार व्यक्तिको सम्झनामा बिहीबार एशियाभर आयोजित समारोहहरूमा अश्रुपूर्ण शोककर्ताहरूले प्रार्थना गरेका छन् । सन् २००४ डिसेम्बर २६ मा इन्डोनेसियाको पश्चिमी भागमा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण इन्डोनेसियादेखि सोमालियासम्मका १४ देशका समुद्री तटमा […]

Continue Reading

दलहरू नै दलीय ट्रेड युनियनको विपक्षमा

निजामती कर्मचारीतन्त्रमा राजनीतिक दलपिच्छेका ट्रेड युनियनलाई प्रतिबन्ध लगाउनुपर्नेमा राजनीतिक दलहरू एकमत देखिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार भएको बैठकमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकले निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियनको विपक्षमा धारणा राखेका हुन् ।   ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि धारणा राख्दै लोक […]

Continue Reading