एमालेका पूर्व सांसद मीना गुरुङ पक्राउ
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सांसद मीना गुरुङ पक्राउ परेकि छिन् । पूर्वप्रदेश सांसद गुरुङलाई मंगलबार कास्की प्रहरीले घरबाटै पक्राउ गरेको हो । कास्की प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरेको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो । गुरुङलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा […]
Continue Reading