तातोपानी कुण्डमा स्नान गर्दै सर्वसाधारण

मनराेञ्जन सुचना/प्रबिधि स्वास्थ्य
 

 

 

 

 

 

 

म्याग्दी, कात्तिक २७ गते । म्याग्दीको बेनी नगरपालिका –४ सिंङ्गा तातोपानी कुण्डको पोखरीमा मङ्गलबार स्नान गर्दै सर्वसाधारण । ५० डिग्री तापक्रममा निस्कने तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्छन् । चिसो बढेसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेको चाप बढेको छ ।

तस्बिरः सन्तोष गौतम, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *