ब्रजेश्वरी साकोस कोे सोह्रौ बार्षिक साधारण सभा काठमाडाै को बानेश्वरमा सम्पन्न भएकोेछ ।
सो साधारण सभाले २०८१ को लेखापरिक्षण प्रतिवेदन ,आर्थिक वर्ष ०८१।८२ को निती तथा कार्यक्रम , आगामी आर्थिक वर्षका लागी लेखापरिक्षक को नियुक्ती, लाभास बितरण लगायतका प्रस्तावहरु पारित गरेको छ ।
चालु आथीक बर्षको बासलात अनुसार संस्थाको शेयर पुजी १ करोड ६६ लाख ५० हजार ५०० रुपैया हुदा निक्षेप दायित्व ४ करोड ४२ लाख ६४ अजार रहेको सो अवसरमा जानकारी दिइयो ।
सो अवधिमा कर्जा सापटी ४ करोड ४५ लाख ५२अजार ५७९ र पैैसा ६३ रहेको छ । कार्यक्रममा नेफ्स्कुन, कास्कुन, सहकारी अभियन्ता लगायतको सहभागीता रहेको थियो । संस्थाका अध्यक्ष शत्रुधन प्रसाद ढकालको अध्यक्षता कार्यक्रम भएको थियो ।