राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि
राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ १७३ सदस्यीय केन्द्रीय समितिसहित  आज  महतोले आयोगमा राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक दल दर्ता गराएका हुन् ।

 पार्टीको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने अरु सबै जना सदस्य रहेका छन् । पार्टीको चुनाव चिन्ह माछा रहेको छ ।

नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियानहरु चलाउँदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *