जो फरार, उसैलाई ठेक्का तोड्ने हतार
फरार सूचीमा रहेका निर्माण व्यवसायीको जोड बलमा बहालवाला महानिर्देशक र आयोजना प्रमुखलाई बाटैबाट उठाएर प्रधानमन्त्री कार्यालयमा बन्धक बनाइएको नयाँ तथ्य खुलासा भएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले ठेक्का नपाउने स्थिति बनेसँगै सिँचाइका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई गत हप्ता नियन्त्रणमा लिएर ठेक्का रद्द […]
Continue Reading