घोप्टेभीरमा सुक्खा पहिरो जाँदा यात्रुलाई सास्ती, आजपनि राजमार्ग एकतर्फीमात्र सञ्चालन
राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभिरमा खसेको सुक्खा पहिरोले तिहारको लागि यात्रा गरेका यात्रुले निक्कै सास्ती पाए । तिहारको समयमा लगातार यहाँ सुक्खा पहिरो गइरयो। घोप्टेभीरमा आइतबार, सोमबार, मंगलबार र बुधबार लगातार पहिरो खसेपछि तिहार मनाउन आउजाउ गर्नेहरू निकै समस्यामा परे। सुक्खा पहिरोका कारण तिहार मनाउन घर जाने तथा चाडपर्व मनाएर फर्किने यात्रुहरू बिचबाटोमै अलपत्र परे । सडक […]
Continue Reading