कोप-३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन्। राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात […]

Continue Reading

जो फरार, उसैलाई ठेक्का तोड्ने हतार

फरार सूचीमा रहेका निर्माण व्यवसायीको जोड बलमा बहालवाला महानिर्देशक र आयोजना प्रमुखलाई बाटैबाट उठाएर प्रधानमन्त्री कार्यालयमा बन्धक बनाइएको नयाँ तथ्य खुलासा भएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले ठेक्का नपाउने स्थिति बनेसँगै सिँचाइका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई गत हप्ता नियन्त्रणमा लिएर ठेक्का रद्द […]

Continue Reading

आजको मौसम

 नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज दिउँसो देशको हिमाली र […]

Continue Reading

युक्रेन द्वन्द्व रोक्ने प्रयास : रूस र युक्रेनबिच महत्त्वपूर्ण सहमति

रूस र युक्रेन ठूलो संख्यामा युद्धबन्दी साटासाट गर्न सहमत भएका छन्। संयुक्त अरब इमिरेट्सको अबुधाबीमा अमेरिकाको मध्यस्थतामा भएको दुईदिने वार्तापछि दुवै देशका प्रतिनिधिले यस्तो सहमति भएको बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले आज वार्ता सकिएपछि बन्दीहरूको अहिलेसम्मकै ठूलो मानवीय रिहाइ गर्ने सहमति भएको बताए। यद्यपि, आदानप्रदान गरिने बन्दीको संख्या बिहीबार मात्र टुंगो […]

Continue Reading

बिर्यानीमा मरेको साङ्ला भेटिएपछि वीरगन्जको सामा बिरयानी हाउसलाई २ लाख जरिवाना

बिरगन्ज छपकैयामा रहेको  सामा मुरादावादी एन्ड हैदरावादी बिर्यानी हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त बिर्यानी हाउसमा मंगलबार ग्राहकले खाँदै गरेको बिर्यानीको मासुमै मरेको साङ्लो भेटिएको भिडियो सामाजिक सञ्जालमार्फत  सार्वजनिक गरिएको थियो। बिर्यानीमै मेरेको साङ्लो भेटिएको भिडियो सार्वजनिक भएपछि आज बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा खटिएको बजार […]

Continue Reading

आजराति गण्डकी, कोशी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना

आ बुधबार राति गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको समेत सम्भावना छ। भाेलि बिहीबार दिउँसो देशको हिमाली र पहाडी […]

Continue Reading

सर्वोच्च सगरमाथाको काखमा रहेको गाउँ हिउँले सेताम्य

यो हो सर्वोच्च शिखर सगरमाथा आधारशिविर छेउको सुन्दर गोरेछाप गाउँ । सगरमाथा नजिकको अन्तिम गाउँ हो गोरेछाप । पाँच हजार मिटरमाथि पनि जीवन चल्छ भन्ने प्रमाण यही गाउँले दिन्छ। योभन्दा माथि मानिसको बसोबास छैन । सगरमाथा क्षेत्रमा यतिबेला हिमपात जारी छ। जसका कारण गोरेछाप गाउँसहित आसपास क्षेत्र हिउँले सेताम्य बनेको छ। गोरेछाप गाउँ मात्र गाउँ […]

Continue Reading

असिना पानीसहितको वर्षाले जनजीवन प्रभावित

आज दिउँसो काठमाडौं उपत्यका लगाषत विभिन्न जिल्लामा असिना पानीसहित वर्षा भएको छ । आज हल्का वर्षाको पूर्वानुमान गरिए पनि असिना पानीसहितको वर्षा हुँदा भाइटीकाको दिन जनजीवन प्रभावित बनेको हाे  । हिमाली भेगमा कतै भारी र कतै मध्यम हिमपात हुँदा  जनजीवन प्रभावित बन्न पुग्याे । दिउँसो करिब साढे १२ बजेदेखि बदली सुरू भएकोमा करिब पौने २ […]

Continue Reading

बढदै ठुला हतियारकाे व्यापार जाेखिममा बिश्व

विश्वमा हतियारको उत्पादन र व्यापार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसले मानवीय जीवनलाई झन् कष्टकर र त्रासमय बनाएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार हालैका वर्षमा विश्वका शीर्ष सय हतियार उत्पादक कम्पनीको मात्र वार्षिक आम्दानी चार खर्ब १५ अर्ब डलरभन्दा बढी पुगेको छ । भूराजनीतिक तनाव, रुस–युक्रेन युद्ध, पश्चिम एसियाको द्वन्द्व र अमेरिका–चीनबीचको होडबाजीले विश्वव्यापी […]

Continue Reading

फेरि बढ्यो दिल्लीको वायु प्रदूषण

जाडोयामको सुरुवातसँगै भारतको राजधानीमा वायु गुणस्तरमा सामान्य गिरावट आउँदा दिल्ली फेरि एकपटक बढदो वायु प्रदूषणसँग जुधिरहेको छ । सहरको वायु गुणस्तर सूचकांक (एक्युआई) ३०० नाघेको छ । प्रदूषण बढेसँगै लाखौँ बासिन्दामा स्वास्थ्य जोखिम बढेको छ । लामो समयसम्म यस्तो प्रदूषित हावामा सास फेर्नाले श्वासप्रश्वास समस्या निम्त्याउनुका साथै यसले बालबालिका र वृद्धवृद्धा जोखिममा पर्न सक्छन् । अधिकारीहरूले ‘ग्रेडड रेस्पोन्स एक्सन […]

Continue Reading