धरान विद्युत् कार्यालयको गाडी दुर्घटना, दुईको मृत्यु

नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको  सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको हाे  । धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले […]

Continue Reading

मौसम बदलीसँगै देशभर विपद्को जोखिम

मनसुनजन्य विपद्को सम्भावित जोखिम बढ्दै गर्दा संघीय सरकार विपद् प्रतिकार्य, उद्धार तथा राहतजन्य क्रियाकलापका लागि ‘स्ट्याण्डबाइ’ रहे पनि प्रदेश तथा स्थानीय सरकार अलमलमै छन् । संघीय सरकार ‘स्ट्याण्डबाइ’, प्रदेश र स्थानीय अलमलमै मनसुन सक्रिय भएसँगै देशका अधिकांश भूभागमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम बढ्न थालेसँगै गृह मन्त्रालयले देशैभरका प्रदेश तथा स्थानीय सरकारलाई सम्भावित […]

Continue Reading

नागढुंगा चेकपोस्टमा सवारी होल्ड (फोटोफिचर)

अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा सवारी आवागमन बन्द गरिएको छ। बसपार्क, नागढुंगा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन आज बिहानदेखि सञ्चालनमा आउन सकेका छैनन्। जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले हिजो रातिदेखि नै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। वर्षा नरोकिएको र सडकको अवस्था […]

Continue Reading

त्रिभुवन, भीमफेदी, कुलेखानी र कान्तिलोकपथमा सवारी सञ्चालनमा रोक

मकवानपुरको विभिन्न गाउँपालिका क्षेत्रमा अविरल वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरो जानसक्ने सम्भावना बढेको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचनामा त्रिभुवन राजपथको दामन पालुङ हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका सवारीसाधनलाई आज साँझ ५ः०० बजेदेखि मङ्गलबार बिहान ५ः०० बजेसम्मका लागि सञ्चालनमा रोक लगाएको जनाइएको छ । हेटौँडास्थित चौकीटोलबाट जिल्ला प्रहरी […]

Continue Reading

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश क्षेत्रमा बदली रही चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह […]

Continue Reading

कोशीमा ५४.८६ प्रतिशत धान रोपाइँ

कोशी प्रदेशमा यस वर्ष ५४.८६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। प्रदेश कृषि निर्देशनालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा हालसम्म १ लाख ५१ हजार ६ सय १९.३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ। गत वर्ष असार २९ गतेसम्म ४१.३२ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको थियो। यस वर्ष गत वर्षको तुलनामा धान रोपाइँको प्रगति […]

Continue Reading

जथाभावी ढल र साँघुरो बहाव क्षेत्रले डुब्दै काठमाडौं

सानो वर्षा हुनेबित्तिकै काठमाडौंका विभिन्न क्षेत्र जलमग्न हुने गरेका छन्। यो समस्या हरेक वर्ष वर्षायाममा दोहोरिने गरेको छ। थोरै पानी पर्दा पनि तीनकुने, माइतीघर मण्डला, कोटेश्वरलगायतका सडक जलमग्न हुने गर्छन्। सडक विभागका कर्मचारीका अनुसार भारी वा अति भारी वर्षा त परको कुरा, मध्यम वर्षा हुँदा पनि काठमाडौंका सडक डुब्ने गर्छन्। यसको प्रमुख कारण सडक विभागले […]

Continue Reading

अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या घट्दो, जुनमा मात्र ९ जना

अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या सन् २०२६ सुरु भएयता निरन्तर घट्दो छ । जनवरी २०२५ देखि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेलगतै गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई नियन्त्रणमा लिने र निष्कासन गर्ने नीति लिइएको थियो । ट्रम्प प्रशासनले कार्यान्वयनमा ल्याएको गैरकानुनी आप्रवासी नीतिको मारमा नेपालीसमेत परेका थिए । होमल्याण्ड सेक्युरिटीको तथ्यांकअनुसार २०२६ […]

Continue Reading

फिफा विश्वकप विजेताले कति पाउँछ पुरस्कार ?

फिफा विश्वकप २०२६ को खेलहरू अब सकिन लागेको छ। सेमिफाइनल र फाइनलका खेलहरू बाँकी हुँदा यी टिमहरूले विश्वकपको उपाधि जितेमा कति पुरस्कार पाउँछन् भन्ने ठूलो चासोको विषय बनेको छ। यसमा फिफाले धेरैवटा विधा छुट्याएर पुरस्कार वितरण गर्ने गर्छ। सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको थियो। यो पटकको विश्वकप विजेताले […]

Continue Reading

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो आप्रवाह गत आव सोही अवधिको तुलनामा ३८.२ प्रतिशत धेरै हो। गत जेठमा २ खर्ब ३ अर्ब ८९ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ […]

Continue Reading