मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक
जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ। सोमबार साँझ सूचना जारी गर्दै सो सडक खण्डमा सवारी आवागमनमा रोक लगाउने जानकारी दिएको छ । र भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएको र जसका कारण सडक अवरुद्ध भएकाे हुदा अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा सडक सन्चालनमा राेक […]
Continue Reading