शुक्रबारसम्म भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग […]
Continue Reading