७ मंसिरदेखि जनकपुर–अयोध्या द्रुत रेल
नेपाल र भारतका प्रमुख सांस्कृतिक नगरी जनकपुरधाम र अयोध्याबिच साप्ताहिक ‘द्रुत रेलसेवा’ सुरु हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ मंसिरमा नयाँदिल्लीबाट भिडियोमार्फत रेलसेवाको संयुक्त रूपमा उद्घाटन गर्ने तय भएको हो । प्रारम्भिक कार्यतालिकाअनुसार ७ मंसिरको अपराह्न नयाँदिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्रीद्वय शाह र मोदीले रेलवे सेवाको उद्घाटन गर्नेछन् । भारतीय रेलवेले […]
Continue Reading