कर्णालीको चुवाखोला बेलिब्रिज प्रधानमन्त्रीबाट उद्घाटन (तस्बिरहरू)

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रधानमन्त्री  केपी शर्मा ओलीले कर्णाली कोरिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५, च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरेका  छन् । पुलको उद्घाटनसँगै अब हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

यस अघि हुम्ला जिल्ला मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी थियो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रूपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । प्रधानमन्त्री शर्मा ओलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *