घोडा दौड प्रतियोगिता : हिरा बुढाको घोडा पहिलाे

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

डोल्पाको सदरमुकाम दुनैमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा घोडा दौड प्रतियोगिता सम्पन्न भएकाे छ । प्रतियोगितामा ठुली भेरी नगरपालिका–४ तिप्लाका हिरा बुढाको घोडा पहिदाे , देवप्रसाद रोकायाको घोडा दाेस्राे र त्रिपुरासुन्दरी नगरपालिका–११ मुहूँका इरक बुढाको घोडा तेस्राे भएको छ।

पहिलाेलाई नगद रु ३५ हजार, दाेस्रलाई रु २५ हजार र तेस्राेलाई  १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ। जिल्लभरबाट ३६ वटा घोडा प्रतियोगितामा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *