रसुवागढी नाकास्थित ल्हेन्दे नदीमा बाढी, भन्सार यार्डमा रहेका सवारी साधन सुरक्षित स्थानमा सारियो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अन्तर्राष्ट्रिय नाका रसुवागढीस्थित ल्हेन्दे नदीमा लेदोसहितको बाढी आएको छ। अविरल वर्षाका कारण बाढी आएपछि खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

आइतबार बेलुका पौने ८ बजे नदीको बहाव साविकभन्दा बढेको छ। टिमुरेस्थित भोटेकोशी नदी नजिकै रहेको भन्सार यार्डमा पार्किङ गरिएका सवारी साधनहरू सुरक्षित स्थानतर्फ सारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *