जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भीमेश्वर नगरपालिका–८ बोचमा घर नजिकैको बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्। घर नजिकैको बारीमा उम्रेका च्याउ पकाएर खाएपछि जिरी माया तामाङका घरमा ६ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

उनीहरूलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *