राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा भौतिकसँगै साइवर आक्रमण, वेवसाइटसमेत बन्द

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भौतिक आक्रमणसँगै साइवर हमला भएको छ । राष्ट्रपति कार्यालयको वेवभासाइटलाई नै बन्द गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेवसाइट पनि बन्द छन् ।

प्राविधिकहरुले सरकारका यी साइटहरुमा सर्भर समस्या या ह्याक भएको हुनसक्ने बताएका छन् । तर आन्दोनलपछि प्रशासनिक संयन्त्र रिक्त हुँदा कसले बनाउने र चासो दिने भन्ने समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *