”रविन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्ने आदेश

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सकिएपछि न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *