एमाले नेताबाट हुनुपर्ने असुलीमा उपमहानगरको आनाकानी
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०७९ मा तत्कालीन प्रतिनिधि सभा सदस्य नारदमुनि रानाबाट गाडीभाडा वापतको तीन लाख रुपैयाँ संचित कोषमा दाखिला गर्नुपर्ने उल्लेख छ । तर, उक्त रकम उपमहानगरपालिकाले हालसम्म असुलउपर गर्न सकेको देखिँदैन । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि नियमावली, २०७७ को नियम १८ (२)मा परामर्श सिमितको संयोजकले कार्यक्रमलाई प्रभावकारी बनाउन एक जना […]
Continue Reading