चिसापानी राजकाँडा केबलकारको शिलान्यास
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिमको चिसापानी राजकाँडामा केबलकारको शिलान्यास गरेकि छन । कैलालीको चिसापानीदेखि राजकाँडासम्म सञ्चालन गर्नेगरी गरिएको केबुलबार शिलान्यास कार्यक्रममा शनिबार उनले केबुलकार सञ्चालनका लागि सरकारले सक्दो सहयोगको वातावरण बनाउने बताइन । मन्त्री डा. राणाले सुदूरपश्चिमकै प्रवेशद्वारमा ठुलो लगानीका साथ केबुलकार सञ्चालन हुन खोजेकाले सबै क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राख्दै ठुलो लगानीमा केबुलकार […]
Continue Reading