जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु
दाङको तुलसीपुर उपमहानगरपालिका –३ बल्लेमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना बिरामी परेका छन्।मृत्यु हुनेमा ३७ वर्षीया दिपा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार स्थानीय जंगलबाट ल्याइएको जङ्गली च्याउ पकाएर खाएपछि शुक्रबार एकै घरका पाँच […]
Continue Reading