भारतले सञ्चालनमा ल्यायो हाइड्रोजन रेल
भारतले पहिलो ‘हाइड्रोजन रेल’ सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जिन्द रेल्वे स्टेसनबाट पहिलो ‘हाइड्रोजन रेल’ को उद्घाटन गरेका हुन् । उक्त रेलको नाम ‘नमो ग्रिन रेल’ राखिएको छ । उक्त रेल प्रारम्भिक रूपमा हरियाणाको जिन्द–सोनीपत ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ । उक्त रेलमार्गमा जिन्द, गोहाना र सोनीपतसहित विभिन्न स्टेशन तथा हल्टमा सेवा प्रदान दिनेछ । हाइड्रोजनबाट […]
Continue Reading