इंग्ल्यान्डल फिफा विश्वकप २०२६ काे सेमिफाइनल मा प्रवेश
लयमा रहेका जुड बेलिङ्घमले गरेको दुई गोलको मद्दतले इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा आइतबार नर्वेलाई अतिरिक्त समयको खेलमा २–१ ले पराजित गरेको छ र सेमिफाइनलमा प्रवेश गरेको छ । अब अन्तिम चारमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विटजरल्यान्डबीच हुने खेलको विजेताको सामना गर्नेछ । यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । मियामी स्टेडियममा आइतबार […]
Continue Reading