सुदूरपश्चिम प्रदेश: सरकार अल्पमतमा, बजेट अलपत्र

सुदूरपश्चिममा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपाबाट समर्थन जुटाउने प्रयास गरेका थिए। प्रमुख प्रतिपक्ष दल नेकपाले सरकारलाई समर्थन नदिने निर्णय गरेपछि प्रदेश सरकार स्पष्ट रुपमा अल्पमतमा परेको छ। प्रदेश सरकार अल्पमतमा परेसँगै अगामी आर्थिक वर्ष २०८३/०८४ का लागी असार १ गते प्रदेश सरकारका तर्फबाट प्रस्तुत बजेट पनि पारित हुन नसकेर […]

Continue Reading

आज साउने सङ्क्रान्ति पर्व

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने कर्कट सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु […]

Continue Reading

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् ।इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले  नेपालका लागि इजरायलका राजदूत  श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो खेपमा  इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट  चिट्ठा प्रणालीमार्फत छनोट गरेको  हो । यहाँस्थित इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चिट्ठा प्रक्रियामा  […]

Continue Reading

अमेरिका-इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

अमेरिका र इरानबिच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारीपत्र (एमओयु) अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ । मध्यस्थ कर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै सङ्कट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा […]

Continue Reading

मन्त्रीपरिषद्‌ बैठकका सात निर्णय

नेपाल सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले बिहीबार सात वटा महत्त्वपूर्ण निर्णय गरेको हो ।  मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन: अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित […]

Continue Reading

भोलि साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?

नयाँ आर्थिक वर्ष सुरु हुने साउन १ गतेदेखि सरकारले विभिन्न वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क लागू गर्दैछ। शिक्षा, स्वास्थ्य, विद्युत्, सुनचाँदी, राइड सेयरिङ, क्यासिनो र उच्चस्तरीय होटल–रिसोर्टसम्म सात क्षेत्रमा करको दायरा विस्तार गरिएपछि यसको प्रत्यक्ष असर सर्वसाधारणदेखि व्यवसायीसम्म पर्ने देखिएको छ। सरकारको यो व्यवस्थाले राजस्व संकलन बढाउने लक्ष्य राखे पनि दैनिक उपभोगका सेवा […]

Continue Reading

दुई वर्षपछि घर फर्किइन् बन्दना, निसर्ग अस्पतालले गर्‍यो ३१ लाख ५७ हजार उपचार खर्च मिनाहा

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ की १९ वर्षीया बन्दना लिम्बु दुई वर्ष लामो उपचारपछि घर फर्किएकी छन् । धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक वर्ष ११ महिना एक दिन उपचारपछि बिहीबार उनलाई डिस्चार्ज गरिएको हो । कोशी प्रदेशको मोरङ जिल्लाबाट ज्यालामजदुरीका लागि डडेल्धुरा आएका बन्दनाका परिवारको आर्थिक अवस्था कमजोर रहेको थियो । छोरीको उपचार सम्पन्न […]

Continue Reading

मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।नेकपा र नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा नेकपाका ५ जना र काँग्रेसका ११ जना गरी १६ जना सांसदको समर्थन रहेको छ। अविश्वास प्रस्तावसँगै नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ। प्रदेश सभामा […]

Continue Reading

चितवनमा अनलाइन प्रणालीबाट मल वितरण

धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी २०१.८०० मेट्रिक टन र […]

Continue Reading

सप्तकोसीमा पानीको बहाव बढ्दो ५६ मध्ये २१ ढोका खाेलीयाे

बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । गए राती अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ […]

Continue Reading