परिवर्तन स्विकार्न नसक्ने पुराना दलहरू फेरि राजनैतिक स्वार्थमा रूमलिदै
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सत्ता गठबन्धन सातै प्रदेशमा पूर्णरूपमा भत्किएको छ । प्रदेश सरकारमा कांग्रेस र एमालेबीच पूर्वसहमति कार्यान्वयन नभएको आरोप एकले अर्कोलाई लगाएका छन् । केन्द्रमा विकसित नयाँ राजनीतिक ध्रुवीकरण, बजेट विवाद र कार्यशैलीगत मतभेदका कारण दुई ठूला दलबीचको सहकार्य तोडिएको हो । सबै प्रदेश सरकार फेरबदलको कसरत प्रदेश सरकारमा […]
Continue Reading