त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबयात्रुले ब्यागेजको अवस्था लाइभ हेर्न पाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा यात्रुहरूको आफ्नो ब्यागेजको अवस्था भिडियोबाट प्रत्यक्ष (लाइभ) हेर्न पाउने भएका छन् । टिआइएमा ब्यागेजको मुभमेन्टको लाइभ भिडियो आगमन कक्षमा हेर्न सकिने व्यवस्था गरिएको हो । टिआइएमा ब्यागेज व्यवस्थापनलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको लाइभ फिड अब अराइभल क्षेत्रको ब्यागेज क्लेम एरियामा उपलब्ध गराइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
Continue Reading